बाढी प्रभावित क्षेत्रमा पठाइयो १७ लाखको राहत सामग्री
बुटवल : भोटेकोशी बाढीपीडितका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ड्राइभर टोलमा संकलन गरिएको राहत सामग्री बुधवार प्रभावित क्षेत्रमा पठाइएको छ। तिलोत्तमा सृजनशील समाज र थ्री सिस्टर कलेक्सन बाई अनमिका बुटवल लगायत विभिन्न व्यक्ति एवं संस्थाहरुद्धारा संकलित करिव १७ लाख रुपैयाँ बरावरको सामग्री प्रभावित जिल्लाहरुमा पठाइएको हो। तीन वटा जीपमा भरिभराउ राहत सामग्रीहरु नुवाकोट लगायतक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







